बर्खेकटेरो

Romanized: barkhekatero

छ महिना बर्खा वा पानी परुन्जेलका निम्ति बस्न, ओत लाग्न बनाइएको कटेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
छ महिना बर्खा वा पानी परुन्जेलका निम्ति बस्न, ओत लाग्न बनाइएको कटेरो।

सम्बन्धित शब्दहरू