बर्खे
Romanized: barkhe
बर्खामा हुने वा उब्जने; बर्खासम्बन्धी; वर्षाकालीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बर्खा+ए]
1
बर्खामा हुने वा उब्जने; बर्खासम्बन्धी; वर्षाकालीन।