अर्खे

Romanized: arkhe

एउटै भेट्नामा मसिना धेरै पात लाग्ने, रछाया सेता फूल फुल्ने र लामा कोसा फल्ने एक काँडेदार वृक्ष; ठुलो र सानो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आकर्षकारिक]

1
एउटै भेट्नामा मसिना धेरै पात लाग्ने, रछाया सेता फूल फुल्ने र लामा कोसा फल्ने एक काँडेदार वृक्ष; ठुलो र सानो दुई भेद हुने त्यसैको फल।

सम्बन्धित शब्दहरू