सामाजिक

Romanized: saamaajika, saamaajik, saamajika, samaajika

समाजसँग सम्बन्धित; समाजको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
समाजसँग सम्बन्धित; समाजको।
२.
समाजमा पाइने, हुने वा रहेको (कुरीति, चलन, व्यवस्था, नीति आदि)।
३.
(नाम) काव्यनाटक आदिका श्रोता वा दर्शक।

सम्बन्धित शब्दहरू