सामाजिकीकरण
Romanized: saamaajikikarana, saamaajikikaran, saamajikikarana, samaajikikarana
मानिसका गतिविधिलाई समाजसँग अनुकूल बनाउने काम; सामाजिक बनाउने प्रक्रिया; समाजीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मानिसका गतिविधिलाई समाजसँग अनुकूल बनाउने काम; सामाजिक बनाउने प्रक्रिया; समाजीकरण।