सामाजिक न्याय
Romanized: saamaajika nyaaya, saamaajika nyaay, saamaajika nyaya, saamajika nyaaya
समाजमा रहेका विभिन्न जातजाति तथा वर्गका बिच भेदभाव र अन्याय नहुने उपायको अवलम्बन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समाजमा रहेका विभिन्न जातजाति तथा वर्गका बिच भेदभाव र अन्याय नहुने उपायको अवलम्बन।