कैमुतिक न्याय

Romanized: kaimutika nyaaya, kaimutika nyaay, kaimutika nyay, kaimutika nyaya

कुनै काम हुँदा त्यस्तै प्रकृतिको अर्को काम पनि स्वत: हुन्छ भन्ने देखाउने न्याय; जब यति ठुलो काम भयो भने तब… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै काम हुँदा त्यस्तै प्रकृतिको अर्को काम पनि स्वत: हुन्छ भन्ने देखाउने न्याय; जब यति ठुलो काम भयो भने तब यो काम किन नहुने भन्ने देखाउने न्याय।

सम्बन्धित शब्दहरू