स्थालीपुलाक न्याय

Romanized: sthaalipulaaka nyaaya, sthaalipulaaka nyaay, sthaalipulaaka nyaya, sthaalipulaka nyaaya

ठुलो भाँडामा पकाइएको भातलाई एक सिता छामेर पाके नपाकेको परीक्षण गरेझैँ एक पक्षको परीक्षणबाट सम्पूर्ण पक्षको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ठुलो भाँडामा पकाइएको भातलाई एक सिता छामेर पाके नपाकेको परीक्षण गरेझैँ एक पक्षको परीक्षणबाट सम्पूर्ण पक्षको निर्णय गरिने न्यायशास्त्रीय पद्धति; प्रमाणका स्रोतहरूमध्ये एक स्रोत।

सम्बन्धित शब्दहरू