स्थाली पुलाक न्याय
Romanized: sthaali pulaaka nyaaya, sthaali pulaaka nyaay, sthaali pulaaka nyaya, sthaali pulaka nyaaya
ना. ठुलो भाँडामा पकाइएको भातलाई एक सिता छामेर पाकेनपाकेको परीक्षण गरे झै एक पक्षको परीक्षणबाट सम्पूर्ण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. ठुलो भाँडामा पकाइएको भातलाई एक सिता छामेर पाकेनपाकेको परीक्षण गरे झै एक पक्षको परीक्षणबाट सम्पूर्ण पक्षको निर्णय गरिने न्यायशास्त्रीय पद्धति; प्रमाणका स्रोतहरूमध्ये एक।