घुम्ती पुस्तकालय
Romanized: ghumti pustakaalaya, ghumti pustakaalay, ghumti pustakalay, ghumtee pustakaalaya
गाडी वा यानद्वारा प्रमुख स्थलमा घुम्दै सर्वसाधारण सदस्यहरूलाई पुस्तक लेनदेनको सेवा पुऱ्याउने वा कुनै ठुलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गाडी वा यानद्वारा प्रमुख स्थलमा घुम्दै सर्वसाधारण सदस्यहरूलाई पुस्तक लेनदेनको सेवा पुऱ्याउने वा कुनै ठुलो पुस्तकालयको त्यस्तो अङ्ग।