घुम्ती अस्पताल
Romanized: ghumti aspataala, ghumti aspataal, ghumti aspatal, ghumtee aspataala
जनतामा स्वास्थ्यसेवा पुऱ्याउन जिल्लाजिल्ला वा गाउँगाउँमा घुम्ने व्यवस्था गरिएको वा त्यसरी आंशिक समयका निम्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जनतामा स्वास्थ्यसेवा पुऱ्याउन जिल्लाजिल्ला वा गाउँगाउँमा घुम्ने व्यवस्था गरिएको वा त्यसरी आंशिक समयका निम्ति कुनै ठाउँमा चलाइएको अस्पताल।