अस्पताल
Romanized: aspataala, aspataal, aspatal, ashpataala
रोगीको औषधी उपचार गर्ने सार्वजनिक घर वा ठाउँ; चिकित्सालय; औषधालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् हस्पिटल]
1
रोगीको औषधी उपचार गर्ने सार्वजनिक घर वा ठाउँ; चिकित्सालय; औषधालय।