अस्पष्टता

Romanized: aspashtataa, aspashtata, aspastataa, aspashtat

स्पष्ट वा खुलस्त नहुँदाको स्थिति; धमिलोपन; दुरुहता; सन्दिग्धता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अस्पष्ट+ता]

1
स्पष्ट वा खुलस्त नहुँदाको स्थिति; धमिलोपन; दुरुहता; सन्दिग्धता।

सम्बन्धित शब्दहरू