अस्पष्ट

Romanized: aspashta, aspasht, aspast, ashpashta

स्पष्ट नभएको; छ्याङ नखुलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
स्पष्ट नभएको; छ्याङ नखुलेको।
२.
धमिलो; घुर्मेलो।
३.
नबुझिने; सन्दिग्ध।

सम्बन्धित शब्दहरू