पुस्तकाध्यक्ष
Romanized: pustakaadhyaksha, pustakaadhyaksh, pustakadhyaksha, pustakaadhyaksa
पुस्तकालयमा पुस्तकहरूको सङ्ग्रह, सुरक्षा र नियमानुसार तिनीहरूको आदानप्रदान आदिको व्यवस्था गर्ने व्यक्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुस्तकालयमा पुस्तकहरूको सङ्ग्रह, सुरक्षा र नियमानुसार तिनीहरूको आदानप्रदान आदिको व्यवस्था गर्ने व्यक्ति; पुस्तकालयका पुस्तकसम्बन्धी व्यवस्था गर्ने अधिकारी।