घुम्ती शौचालय
Romanized: ghumti shauchaalaya, ghumti shauchaalay, ghumti shauchalaya, ghumti sauchaalaya
मोटरमा शौचालय जडान गरी गुडाएर खास स्थानमा लाने गरी अस्थायी व्यवस्था गरिएको शौचालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मोटरमा शौचालय जडान गरी गुडाएर खास स्थानमा लाने गरी अस्थायी व्यवस्था गरिएको शौचालय।