शौचालय
Romanized: shauchaalaya, shauchaalay, shauchalaya, sauchaalaya
दिसा, पिसाब गर्ने ठाउँ; पाइखाना; चर्पी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दिसा, पिसाब गर्ने ठाउँ; पाइखाना; चर्पी।