शौच
Romanized: shaucha, shauch, saucha, sauch
शास्त्रले बताएअनुसार खानपान, आचरण, व्यवहार आदि सबै शुद्ध राख्ने काम; स्वच्छता; पवित्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शास्त्रले बताएअनुसार खानपान, आचरण, व्यवहार आदि सबै शुद्ध राख्ने काम; स्वच्छता; पवित्रता।
२.
सूतक, जुठो आदिबाट चोखिने काम।
३.
दिसापिसाप आदि गर्ने काम।