शौचक्रिया

Romanized: shauchakriyaa, shauchakriya, sauchakriyaa, shauchakriy

आशौच आदिबाट चोखिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आशौच आदिबाट चोखिने काम।
२.
दिसा, पिसाब आदिको नित्यकर्म।
३.
शुचि हुने कार्य; शौचकार्य; सम्मार्जन; परिमार्जन।

सम्बन्धित शब्दहरू