शौचकर्म

Romanized: shauchakarma, shauchakarm, sauchakarma, sauchakarm

जुठो, सूतक चोख्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जुठो, सूतक चोख्याउने काम।
२.
दिसा, पिसाब आदि गरी शुद्ध हुने काम; शुचि हुने काम।
३.
नुहाइधुवाइ।
४.
पुण्यकर्म; धर्मकर्म।
५.
शुद्ध तथा पवित्र रहने कामकाज; शुद्ध, स्वच्छ हुने काम।

सम्बन्धित शब्दहरू