सामाजिकता

Romanized: saamaajikataa, saamaajikata, saamajikataa, samaajikataa

समाजअनुसार चल्ने काम; समाजमिल्दो व्यवहार वा चालचलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
समाजअनुसार चल्ने काम; समाजमिल्दो व्यवहार वा चालचलन।

सम्बन्धित शब्दहरू