असामाजिक

Romanized: asaamaajika, asaamaajik, asaamajika, asamaajika

समाजका लागि प्रतिकूल; समाज बाहिरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अ+सामाजिक]

१.
समाजका लागि प्रतिकूल; समाज बाहिरको।
२.
सामाजिक दृष्टिले नसुहाउने; समाजबाट गलत र अवाञ्छित ठानिने।

सम्बन्धित शब्दहरू