असाक्षिक
Romanized: asaakshika, asaakshik, asakshika, asaaksika
साछी नभएको वा नबसेको; गवाही नभएको; साछीविनाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
साछी नभएको वा नबसेको; गवाही नभएको; साछीविनाको।