असाङ्घातिक
Romanized: asaangghaatika, asaangghaatik, asaangghatika, asangghaatika
मर्म नपर्ने वा घाइते नहुने खालको; सुरक्षित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मर्म नपर्ने वा घाइते नहुने खालको; सुरक्षित।