असांसारिक

Romanized: asaamsaarika, asaansaarika, asaamsaarik, asaamsarika

संसारसँग असम्बन्धित; यस लोकमा नमिल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
संसारसँग असम्बन्धित; यस लोकमा नमिल्ने।
२.
परलोकसँग सम्बन्धित; आध्यात्मिक; अभौतिक।

सम्बन्धित शब्दहरू