सांस्कारिक

Romanized: saamskaarika, saanskaarika, saamskaarik, saamskarika

संस्कारसम्बन्धी; संस्कारबाट उत्पन्न; संस्कारजन्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
संस्कारसम्बन्धी; संस्कारबाट उत्पन्न; संस्कारजन्य।

सम्बन्धित शब्दहरू