सांस्कृतिक
Romanized: saamskritika, saanskritika, saamskritik, samskritika
संस्कृतिसँग सम्बन्ध भएको; संस्कृतिका क्षेत्रमा हुने, आउने वा मिल्ने (जस्तो- सांस्कृतिक प्रेरणा, सांस्कृतिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
संस्कृतिसँग सम्बन्ध भएको; संस्कृतिका क्षेत्रमा हुने, आउने वा मिल्ने (जस्तो- सांस्कृतिक प्रेरणा, सांस्कृतिक महत्त्व, सांस्कृतिक सद्भावना आदि)।