प्राकृतिक

Romanized: praakritika, praakritik, prakritika, prakritik

प्रकृतिसम्बन्धी; प्रकृतिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रकृतिसम्बन्धी; प्रकृतिको।
२.
सहज; स्वाभाविक; नैसर्गिक; अकृत्रिम ।
३.
प्रकृतिबाट उत्पन्न।
४.
भौतिक; सांसारिक।

सम्बन्धित शब्दहरू