अप्राकृतिक

Romanized: apraakritika, apraakritik, aprakritika, aprakritik

प्राकृतिक नभएको; स्वाभाविक नभएको; अस्वाभाविक; अनैसर्गिक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
प्राकृतिक नभएको; स्वाभाविक नभएको; अस्वाभाविक; अनैसर्गिक ।
२.
अस्वाभाविक ढङ्गले गरिने (सम्बन्ध, मैथुन इ.)।

सम्बन्धित शब्दहरू