अतिप्राकृतिक

Romanized: atipraakritika, atipraakritik, atiprakritika, atiprakritik

अधिस्वाभाविक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अधिस्वाभाविक।
२.
अमानुषी; प्राकृतिक रूपमा जेजस्तो हुनुपर्ने हो त्यस्तो नभएको;प्रकृतिसित नमिल्ने; अप्राकृतिक। ७अनैसर्गिक।
३.
अलौकिक।
४.
आधिदैविक।
५.
दिव्य।
६.
नैसर्गिक वा प्राकृतिक नहुनाको भाव, गुण वा अवस्था; अप्राकृतिक।
७.
प्रकृति वा स्वभावअनुसार जेजस्तो हुनुपर्ने हो त्यस्तो नभएको;अस्वाभाविक;स्वभावविपरीत।
८.
प्रकृतिविरुद्ध।
९.
प्राकृतिक नभएको; स्वाभाविक नभएको; अस्वाभाविक; अनैसर्गिक।
१०.
बनावटी;कृत्रिम।
११.
हुनुपर्नेजस्तो नभएको।

सम्बन्धित शब्दहरू