अप्राकृतिकता

Romanized: apraakritikataa, apraakritikata, aprakritikataa, apraakritikat

प्राकृतिकताको ह्रास भएको अवस्था; अनैसर्गिकता; नैसर्गिक वा प्राकृतिक नहुनाको भाव, गुण वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्राकृतिकताको ह्रास भएको अवस्था; अनैसर्गिकता; नैसर्गिक वा प्राकृतिक नहुनाको भाव, गुण वा अवस्था।

सम्बन्धित शब्दहरू