अतिपातक
Romanized: atipaataka, atipaatak, atipatak, atipataka
अत्यन्त ठुलो अपराध; महापराध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अत्यन्त ठुलो अपराध; महापराध।
२.
धर्मशास्त्र अनुसार नौ प्रकारका पातकमध्ये डरलाग्दो पाप।