व्यतिपात
Romanized: vyatipaata, vyatipaat, wyatipaata, vyatipat
ज्यादै ठुलो उपद्रव; महोत्पात; ज्योतिषअनुसार सत्ताइस योगमध्येको सत्रौँ योग; औँसी तिथिमा रविवार पर्दा वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ज्यादै ठुलो उपद्रव; महोत्पात; ज्योतिषअनुसार सत्ताइस योगमध्येको सत्रौँ योग; औँसी तिथिमा रविवार पर्दा वा श्रवण, धनिष्ठा, आर्द्रा, अश्लेषा, मृगशिरामध्ये कुनै नक्षत्रको योग पर्दा हुने योग।