विनिपातक
Romanized: vinipaataka, vinipaatak, winipaataka, vinipatak
नाश गर्ने; विध्वंसकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
नाश गर्ने; विध्वंसकारी।
२.
अपमान गर्ने।