विद्यास्नातक

Romanized: vidyaasnaataka, vidyaasnaatak, vidyaasnataka, vidyasnaataka

विश्वविद्यालयबाट उपाधि प्राप्त व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विश्वविद्यालयबाट उपाधि प्राप्त व्यक्ति।
२.
उच्च शिक्षा हासिल गरेको व्यक्ति।
३.
(विशेषण) उच्च शिक्षा प्राप्त गरेको।

सम्बन्धित शब्दहरू