कलास्नातक
Romanized: kalaasnaataka, kalaasnaatak, kalaasnataka, kalasnaataka
साहित्य, सङ्गीत आदि ललित कलाको स्नातक; तत्सम्बन्धी तह, डिग्री वा उपाधि (बी. ए.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
साहित्य, सङ्गीत आदि ललित कलाको स्नातक; तत्सम्बन्धी तह, डिग्री वा उपाधि (बी. ए.)।