स्नातक
Romanized: snaataka, snaatak, snatak, shnaataka
ब्रह्मचर्यव्रत समाप्त भई गृहस्थाश्रममा प्रवेश गर्न तयार भएको पुरुष; गुरुकुलपरम्पराको शिक्षामा पारङ्गत भई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
ब्रह्मचर्यव्रत समाप्त भई गृहस्थाश्रममा प्रवेश गर्न तयार भएको पुरुष; गुरुकुलपरम्पराको शिक्षामा पारङ्गत भई व्यावहारिक जीवनमा प्रवेश गर्ने बेलाको मान्छे।
२.
कुनै विश्वविद्यालयबाट बी. ए. वा शास्त्रीसरहको उपाधि प्राप्त गरेको व्यक्ति।
३.
धार्मिक उद्देश्यले कुनै यज्ञ, उत्सव आदिमा दीक्षा लिएर भिक्षु बनेको ब्राह्मण।