स्नान
Romanized: snaana, snaan, snan, shnaana
पानीले शरीरको मैला पखाल्ने वा धुने काम; जिउ वा धडसमेतको धुवाइ; नुहाइ; नुहाइधुवाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पानीले शरीरको मैला पखाल्ने वा धुने काम; जिउ वा धडसमेतको धुवाइ; नुहाइ; नुहाइधुवाइ।