स्नातकोपाधि

Romanized: snaatakopaadhi, snaatakopadhi, snatakopaadhi, shnaatakopaadhi

स्नातकले पाउने प्रमाणपत्र; बी. ए. वा शास्त्रीको डिग्री; स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
स्नातकले पाउने प्रमाणपत्र; बी. ए. वा शास्त्रीको डिग्री; स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र।

सम्बन्धित शब्दहरू