विद्युतक
Romanized: vidyutak, widyutaka, widyutak, bidyutaka
प्रकाश छर्ने; चम्काउने; प्रकाशक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [वि+द्युत्+अक]
1
प्रकाश छर्ने; चम्काउने; प्रकाशक।