विद्युत्प्रिय

Romanized: vidyutpriy, widyutpriya, widyutpriy, bidyutpriya

काँसधातु; चरेसधातु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काँसधातु; चरेसधातु।
२.
बिजुलीको तरङ्ग प्रवाहित हुने सुचालक वस्तु (तावाँ, पित्तल, फलाम आदि)।

सम्बन्धित शब्दहरू