विद्युतीय

Romanized: vidyutiy, widyutiya, widyutiy, vidyuteeya

विद्युत्‌शक्तिको उपयोगबाट टाढासम्म पठाउन सकिने; विद्युत्‌सम्बन्धी; बिजुलीबाट चल्ने; बिजुलीको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [विद्युत्+ईय]

1
विद्युत्‌शक्तिको उपयोगबाट टाढासम्म पठाउन सकिने; विद्युत्‌सम्बन्धी; बिजुलीबाट चल्ने; बिजुलीको।

सम्बन्धित शब्दहरू