अप्राविधिक

Romanized: apraavidhika, apraavidhik, apraawidhika, apravidhik

प्राविधिक नभएको; प्रविधिमा आधारित नभएको; साधारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अ+प्राविधिक]

1
प्राविधिक नभएको; प्रविधिमा आधारित नभएको; साधारण।

सम्बन्धित शब्दहरू