अनवधिक
Romanized: anavadhik, anawadhika, anawadhik, anabadhika
अवधि नतोकिएको; निरवधिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अवधि नतोकिएको; निरवधिक।