निष्कृति

Romanized: nishkriti, niskriti, nishkrti, niskrti

पाप आदिबाट मुक्ति; निकास; छुटकारा; उद्धार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पाप आदिबाट मुक्ति; निकास; छुटकारा; उद्धार।
२.
मुक्ति वा छुटकाराका लागि दिइने धन (फिरौती)।

सम्बन्धित शब्दहरू