साङ्घातिक

Romanized: saangghaatika, saangghaatik, saangghatika, sangghaatika

मर्मस्थलमा चोट पार्ने; मरणासन्न हुने गरी चोट पार्ने; असह्य आघात पुऱ्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मर्मस्थलमा चोट पार्ने; मरणासन्न हुने गरी चोट पार्ने; असह्य आघात पुऱ्याउने।

सम्बन्धित शब्दहरू