साङ्गीतिक
Romanized: saanggitika, saanggitik, sanggitika, sanggitik
सङ्गीत भएको; सङ्गीतले पूर्ण; सङ्गीतमय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सङ्गीत भएको; सङ्गीतले पूर्ण; सङ्गीतमय।
२.
सङ्गीतसम्बन्धी; सङ्गीतको।