साङ्गतिक

Romanized: saanggatika, saanggatik, sanggatika, sanggatik

सङ्गति मिलेको; सङ्गतिसम्बन्धी; सङ्गतिको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सङ्गति मिलेको; सङ्गतिसम्बन्धी; सङ्गतिको ।

सम्बन्धित शब्दहरू