साङ्केतिक

Romanized: saangketika, saangketik, sangketika, sangketik

सम्बन्धित व्यक्तिबाहेक अरूले नबुझन् भन्ने उद्देश्यले सङ्केतका रूपमा व्यक्त गरिएको; स्पष्ट नखोली इसाराका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सम्बन्धित व्यक्तिबाहेक अरूले नबुझन् भन्ने उद्देश्यले सङ्केतका रूपमा व्यक्त गरिएको; स्पष्ट नखोली इसाराका रूपमा बताइएको।
२.
सङ्केतसम्बन्धी; सङ्केतको।

सम्बन्धित शब्दहरू