सङ्घात्मक
Romanized: sangghaatmaka, sangghaatmak, sangghatmaka, sangghatmak
सङ्घको प्रधानता भएको; सङ्घको रूप दिइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सङ्घको प्रधानता भएको; सङ्घको रूप दिइएको।